सहकारि अभिमुखीकरण एवम्अ र्धबार्शिक समीक्षा कर्यक्रम सम्पन्न ।

सस्थाका अध्यक्ष श्री बाबुराम परियारज्युको सभापतित्व र सस्थापक उपाध्यक्ष सल्लाहाकार हाल गोर्खा जिल्ला अदालतका माननिय न्याधिस श्री तेजेन्द्र प्रसाद शर्माज्युको प्रमुख आतिथ्यतामा , सन्चालक समिति, लेखा समिति , बिभिन्न 8 वटा उपसमिति सदस्यहरु, कर्मचारि तथा सेलेक्टेड शेयर सदस्यहरु सहित जम्मा ४३ जनाको उपस्थितिमा सहकारि अभिमुखीकरण एवम अर्धबार्शिक समिक्षा कर्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.