QR भुक्तानी

SMS बैंकिङ

मोबाइल बैंकिङ

वालेट लोड

हाम्रो बारेमा :

समुदायमा छरिएर रहेको वित्तिय स्रोतलाई संकलन गरि आँफैभित्र आफ्नै समुहका सदस्यहरुको वित्तिय आवश्यकता परिपुर्ति गर्ने मुख्य उद्धेश्य राखि तत्कालिन मंगलपुर गाविस वडा नं. ३ बाट रामजी घिमिरेको सक्रियतामा ७ बाट मासिक ५०० बचत गर्ने गरि सिर्जनशिल बचत समुहको शुरुवात गरियो । नियमित बचत समृद्ध भविस्य भन्ने मूल नारा सहित संस्थामा संलग्न सदस्यहरुको बीच स्वावलम्बन,पारस्पारिक सहयोग एवं मितव्ययिताका भावना अभिबृद्धि गरि बचत गर्ने बानिको विकास गरि सदस्यहरुमानै वित्तिय आवश्यकता परिपुर्तिका लागि ऋण लगानी गरि आयअर्जन बृद्धि गर्दै स्वरोजगार बनाउने प्रमुख उद्धेश्य राखी बचत शुरु गरेको करिव ४ बष पछि मिति २०६४ असोज १ गते तत्कालिन चितवन जिल्ला प्रशिक्षण तथा डिभिजनकार्यलयबाट साविक मंगलपुर गा.वि.स. कार्यक्षेत्र रहने गरि श्री मंगलपुर बचत तथा ऋण सहकारी संस्था लि. को नामबाट दर्ता नं. ७३८ कायम गरि विधिवत रुपमा वित्तिय सहकारीको रुपमा दर्ता भई औपचारिक रुपमा मंगलपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको थियो ।

ध्येय

“सर्वोत्कृष्ट सेवा सहितको व्यवसायिक, दिगो वित्तिय सहकारी संस्था”

लक्ष

नविनतम प्रविधि अवलम्बन मार्फत सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक स्तरउन्नतीको साथै पर्यावरणीय सन्तुलन कायम गर्ने ।

अध्यक्ष

बाबुराम परियार

अध्यक्ष
Contact No : 9855060572

व्यवस्थापक

रामजी घिमिरे

व्यवस्थापक
सम्पर्क फोनः ९८४५०५६७१८
इमेलः rmj.gmr99@gmail.com

सूचना अधिकारी

अनुप तमाङ्ग

सूचना अधिकारी
समपर्क फोन : ९८०६८७३५६८

हाम्रो सेवाहरू

बचत

संस्थाले सदस्यको आवश्यकतालाई मध्यनजर गरि विभिन्न बचतका सेवाहरू उपलब्ध गराउदै आईरहेको छ ।

ऋण

संस्थाले सदस्यको व्यपार व्यवसाय प्रवर्द्धन, आर्थिक स्तर उच्च बनाउन विभिन्न ऋण सेवाहरू प्रवाह गर्दै आईरहेको छ ।

विप्रेशन सेवा

संस्थालेे रकम स्थानान्तरणको लागि विभिन्न विप्रशन सेवाहरू उपलब्ध गराउदै आईरहेका छ । सबै भन्दा सुरक्षित, र सबै भन्दा विश्वसनीय अनलाइन सेवा मार्फत तपाईंले पैसा पठाउन वा प्राप्त गर्न सक्नुहुन्छ ।

प्रविधिमुलक सेवाहरू

संस्थाले समय सापेक्षा डिजिटल बैंकिङ सेवा अन्तर्गत जस्तै मोबाइल बैंकिङ्ग, एसएमएस, QR, लगायतका प्राविधिमुलक सेवाहरू प्रवाह गर्दै आइरहेको छ ।

Institutional Profile-in Jestha 2082
जम्मा सदस्य
0
शेयर पूँजी
0
जगेडा कोष
0
बचत
0
ऋण
0
कुल पूँजी
0
विप्रेशन सेवा

सन्देश पठाउने फारम


ऋणको तालिका क्याल्कुलेटर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.