
समुदायमा छरिएर रहेको वित्तिय स्रोतलाई संकलन गरि आँफैभित्र आफ्नै समुहका सदस्यहरुको वित्तिय आवश्यकता परिपुर्ति गर्ने मुख्य उद्धेश्य राखि तत्कालिन मंगलपुर गाविस वडा नं. ३ बाट रामजी घिमिरेको सक्रियतामा ७ बाट मासिक ५०० बचत गर्ने गरि सिर्जनशिल बचत समुहको शुरुवात गरियो । नियमित बचत समृद्ध भविस्य भन्ने मूल नारा सहित संस्थामा संलग्न सदस्यहरुको बीच स्वावलम्बन,पारस्पारिक सहयोग एवं मितव्ययिताका भावना अभिबृद्धि गरि बचत गर्ने बानिको विकास गरि सदस्यहरुमानै वित्तिय आवश्यकता परिपुर्तिका लागि ऋण लगानी गरि आयअर्जन बृद्धि गर्दै स्वरोजगार बनाउने प्रमुख उद्धेश्य राखी बचत शुरु गरेको करिव ४ बष पछि मिति २०६४ असोज १ गते तत्कालिन चितवन जिल्ला प्रशिक्षण तथा डिभिजनकार्यलयबाट साविक मंगलपुर गा.वि.स. कार्यक्षेत्र रहने गरि श्री मंगलपुर बचत तथा ऋण सहकारी संस्था लि. को नामबाट दर्ता नं. ७३८ कायम गरि विधिवत रुपमा वित्तिय सहकारीको रुपमा दर्ता भई औपचारिक रुपमा मंगलपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको थियो ।

Chairperson
Contact No : 9855060572

Manager
Contact No : 9845056718
Email : rmj.gmr99@gmail.com

Information Officer
Contact No : 9806873568
Mangalpur SACCOS offer a wide range of deposit products that cater to your requirement. Savings offers a wide range of deposit products that cater to your requirement
In cooperation with various consumer shops, discount cards are being provided to its members to save them from rising inflation.
We provide various services for online money transfers. Our service is the best-known, most secure, and most reliable online service. We can deal with Prabhu Remit, Himal Remit, Western Union Remit, EZEE Remit, and Express Remit.
We provide digital banking services including mobile banking, Online banking, utility Payment, and QR payment.