संस्थाको आयोजनामा २ दिने बित्तीय साक्षरता तालिम सन्चालन गरि समापन । मिति २०७९ चैत्र २२ र २३ गते अलग अलग २ समुहमा प्रशिक्षण गरिएको थियो । दुइ दिनको कार्यक्रममा ८० जना शेयर सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो ।