बाल बचतकर्ता लक्षित बित्तीय साक्षरता सम्पन्न

संस्थाको आयोजनामा १ दिने बाल बचतकर्ता लक्षित बित्तीय साक्षरता कार्यक्रम सन्चालन गरि समापन गरियो । मिति २०७९ चैत्र २८ गते सम्पन्न भएको कार्यक्रममा ८२ जना बाल बचतकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.