संस्थाले सदस्यको आवश्यकतालाई मध्यनजर गरि विभिन्न बचतका सेवाहरू उपलब्ध गराउदै आईरहेको छ ।

प्रत्येक महिनामा नियमित रुपमा रु. ५००/१००० र २००० का दरले जम्मा गरिने बचत ।

संस्थाबाट कर्मचारी प्रत्येक दिन सदस्यहरूको घरदैलोमा गई जम्मा गरिने बचत ।

सदस्यहरुले आफ्नो ईच्छा बमोजिम जम्मा गरिने बचत ।

न्यूनतम् रु२५००० मा उच्च ब्याज पाउने गरि जम्मा गरिने बचत ।

नारीहरूले मात्र विशेष कार्यका लागि जम्मा गरिने बचत ।

७१ वर्ष पुरा भएका सदस्यहरूले उच्च व्याज पाउन गरी जम्मा गरिने बचत ।

जीवन बीमा, सवारी साधन बीमा, घर बीमा, स्वास्थ्य बीमा आदिको प्रिमियम भुक्तानी गर्न जम्मा गरिने बचत ।

वैदेशिक रोजगारबाट प्राप्त रकमबाट जम्मा गरिने बचत ।

इच्छाएको बचत रकम प्रत्येक महिनामा जम्मा गर्ने र तोकिएको समय पुरा भएपछि एकमुस्ट पाउने गरिने जम्मा गरिने बचत ।

भविष्यमा गरगहना खरिद गर्ने उद्देश्यले जम्मा गरिने बचत ।

कुनै पनि घरायसी सरसमान (वासिङ्ग मेशिन, कम्युटर, ल्यापटप, एसी, फ्रीज, मोबाईल, फर्निचर) खरिद गरिने उद्देश्यले जम्मा गरिने बचत ।

समयावधि (३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष) तोकी उच्च व्याज पाउने गरि जम्मा गरिने बचत ।

एकमुष्ट जम्मा गरिएको बचतको २ देखि १० गुणा सम्म फिर्ता पाउने गरि गरिने बचत ।

सदस्यको बालबालिकाले संस्थाबाट प्रदान गरिएको खुत्रुकेमा जम्मा गरिने बचत ।

सदस्यहरूले आफ्ना बालबालिकाहरूको भविष्यको लागि मासिक रुपमा जम्मा गरिने बचत ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.