संस्थाले सदस्यको व्यपार व्यवसाय प्रवर्द्धन, आर्थिक स्तर उच्च बनाउन विभिन्न ऋण सेवाहरू प्रवाह गर्दै आईरहेको छ ।

विभिन्न पसल तथा व्यवसाय सञ्चालनका लागि प्रवाह गरिने ऋण ।

कृषि खेतीपाती तथा पशुपालन व्यवसायको लागि प्रबाह गरिने ऋण ।

घरेलु उद्योम तथा उद्योग कलकारखाना सञ्चालनका लागि प्रवाह गरिने ऋण ।

वैदेशिक रोगजारीका लागि प्रवाह गरिने ऋण ।

मोटरसाईकल, अटो रिक्सा, ट्याक्टर एवं ५० लाख सम्मका सवारी साधनहरू खरिदका लागि प्रवाह गरिने ऋण ।

जग्गा खरिद एवं घर निर्माण तथा मर्मतका लागि प्रवाह गरिने ऋण ।

स्वदेश वा विदेशमा उच्च शिक्षा हासिल गर्नका लागि प्रवाह गरिने ऋण ।

घरयासी खर्च एवं खरखाँचो टार्नका लागि प्रवाह गरिने ऋण ।

आकस्मिक घटना वा दुर्घटना पर्दा प्रवाह गरिने ऋण ।

मासिक वा आवधिक बचतको ९० प्रतिशत सम्म प्रवाह गरिने ऋण ।

कुनै पनि घरायसी सरसमान (वासिङ्ग मेशिन, कम्युटर, ल्यापटप, एसी, फ्रीज, मोबाईल, फर्निचर) खरिद गरिने उद्देश्यले प्रदान गरिने ऋण ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.