संस्थाले रकम स्थानान्तरणको लागि विभिन्न विप्रशन सेवाहरू उपलब्ध गराउदै आईरहेका छ । सबै भन्दा सुरक्षित, र सबै भन्दा विश्वसनीय अनलाइन सेवा मार्फत तपाईंले पैसा पठाउन वा प्राप्त गर्न सक्नुहुन्छ । संस्थाले न्यून शुल्कमा पैसा पठाउनका लागि विभिन्न रेमिटान्स सेवा प्रदायकसँग सम्झौता गरि सेवाहरू प्रवाह गर्दै आइरहेको छ । रेमिटान्स सेवा मार्फत पैसा पाउन र पठाउनका लागि छुट्टै बैंक खाताका आवश्यक पर्दैन ।

विप्रेशन सेवा प्रदाहरूः

  • प्रभु रेमिट
  • हिमाल रेमिट
  • वेस्टर्न युनियन रेमिट
  • ईजी रेमिट
  • एक्सप्रेस रेमिट
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.