यहि मिति २०७६ साल पाैष ७ गते संस्थामा आवद्ध ११० जना सदस्यलाई वित्तीय साक्षरता तालिम प्रदा गरिएकाे छ । कार्यातक्रम संस्थाकाे अध्यक्षातामा सम्पन्न गरिएकाे थियाे । संस्था पु:न बाँकी सदस्यलाई यहि पाैष १८ गते वित्तीय साक्षरता तालिम सञ्चालन गर्ने संस्थाका अध्यक्षा मार्फत जानकारी गरिएकाे छ ।
वित्तीय साक्षरता तालिम सम्पन्न ।
357
Related Posts
-
बाल बचतकर्ता लक्षित बित्तीय साक्षरता सम्पन्न
adminजुलाई 10, 2023संस्थाको आयोजनामा १ दिने बाल बचतकर्ता लक्षित बित्तीय साक्षरता कार्यक्रम सन्चालन गरि समापन गरियो । मिति २०७९ चैत्र २८ गते सम्पन्न भएको कार्यक्रममा ८२ जना बाल बचतकर्ता... -
२ दिने बित्तीय साक्षरता तालिम सम्पन्न
adminजुलाई 10, 2023संस्थाको आयोजनामा २ दिने बित्तीय साक्षरता तालिम सन्चालन गरि समापन । मिति २०७९ चैत्र २२ र २३ गते अलग अलग २ समुहमा प्रशिक्षण गरिएको थियो । दुइ दिनको कार्यक्रममा ८० जना शेयर सदस्यहरु... -
मङलपुर साकोसलाई २ सम्मान प्राप्त
adminजुलाई 10, 2023६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. द्वारा आयोजित कार्यक्रममा संस्थाको प्रगति, सुशासनको मूल्याङ्कनको आधारमा आ.व. २०७८/०७९ मा कुल पूँजी ३० क...