मङलपुर साकोसलाई २ सम्मान प्राप्त

६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. द्वारा आयोजित कार्यक्रममा संस्थाको प्रगति, सुशासनको मूल्याङ्कनको आधारमा आ‍.व. २०७८/०७९ मा कुल पूँजी ३० करोड भन्दा माथि कारोबार गर्ने चितवन जिल्लाका साकोसहरू मध्ये मङलपुर साकोसले दोस्रो स्थान र सस्थाका ब्यवस्थापक रामजि घिमिरे पनि दोस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ ।

सस्था तथा ब्यबस्थापक जिल्ला स्तरमा सम्मानित हुन सहयोग पुर्याउनुहुने संस्थाका सञ्चालक समिति, सल्लाहकार, लेखा समिति ,विभिन्न उपसमिति, शेयर सदस्य, कर्मचारी परिवार, शुभचिन्तक एवम् सम्मान प्रदान गर्नुहुने चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.